News

संस्थाको ३७ औँ स्थापना दिवसको हार्दिक शुभकामना ।।।

2026-06-16

संस्थाको ३७ औँ स्थापना दिवसको हार्दिक शुभकामना ।।।

स्थापना काल देखि हालसम्म यस संस्थालाई हर पल साथ दिदैँ संस्थाको प्रगतीमा सदैव सद्भाव व्यक्त गर्दैै आउनु भएका समस्त शेयर सदस्य महानुभावज्यूहरु लगायत सम्पुर्ण शुभचिन्तकहरुमा यस संस्थाको ३७ औँ स्थापना दिवसको अवसरमा हृदय देखि नै कृतज्ञता एवं आभार व्यक्त गर्न चाहन्छौँ ।